

भारतबाट पेट्रोल, डिजेलको मूल्य वृद्धि भएर आएका बेला नेपालमा बढे्न




काठमाडौं । भारतीयको आयल निगम आईओसीले नेपालमा पेट्रोलियम पदार्थ मूल्य बढाएको छ । सोही बेलामा आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्य अनुसार लिटरमा २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढ्न पुगेको हो।
यता, अहिलेको विषम अवस्थमा पेट्रोलियम पदार्थ एवम् ग्यासको मूल्यमा वृद्धि गर्दा जनतामा असर पर्ने भएकाले महंगीभार नपरोस् भनेर मूल्य स्थिरता कायम गरी मुलुकभरि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साविकको खुद्रा मूल्यलाई कायम गरिएको छ।