
जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई तलब काटेर जनही १० लाख दिइने

काठमाडौं । जेन्जी समूहद्धारा आयोजना गरेको भदौं २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई तलब काटेर जनही १० लाख दिइने भएको छ । नेपाल प्रहरी स्रोतका अनुसार सो निर्णय गरिएको हो ।
यस्तो छ पत्र


