
आइतबार घट्यो सुनको मूल्य

काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य घटेको छ । सोही सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्न पुगेको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो।
सोही दिन चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ५७० रुपैयाँ पुगको बताइएको छ ।


