
नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की

काठमाडौं । नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छिन् ।
केही दिन अघिबाट मात्रै चलेको जेनजी पुस्ताको आन्दोलनपछि अघि सारिएको उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व दिइएको हो।
राष्ट्रपतिले संविधानको धारा ६१ अनुसार धाराको उपधारा ९ सय ४० मा नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख गरिएको अवस्था छ।
यता, उपधारा ९ सय ३० मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भन्दै उनलाई नियुक्ती दिइएको हो ।


