
कैदीबन्दी भगाउने क्रममा विराटनगरमा गोली चल्यो

काठमाडौं । बुधबार जिल्ला कारागार मोरङमा प्रहरीले गोली चलाउनु पर्ने अवस्था सिर्जना भएको छ।
त्यसरी गोली चलाउनुको कारण कारागारमा रहेका कैदीबन्दी भगाउन खोन्दा सिर्जना भएको हो।
त्यस्तो अवस्थामा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको अवस्था छ ।

