हिल्टन होटल जल्ने क्रम जारी बीमा दर्पण भदौ २५, २०८२ काठमाडौं । हिजो मंगलबार जेनजी आन्दोलनकर्ताले हिल्टन होटलमा लगाएको आगो अझै निभेको छैन । जेनजीले आगजनी गरेपछि अझै आगो निभाउन सकिएको छैन । अझै पनि हिल्टन होटल जलिरहेको अवस्थामा छ । Author बीमा दर्पण View all posts
Main News, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार विद्युत खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा राखेर काम भएकोमा मन्त्री घिसिङ
Main News, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार उद्योगी पहिलो किस्ता तिर्न तयार रहेकोमा पूर्व अध्यक्ष थापा
Main News, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार महसुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको ढकालको भनाई