
आइतबारसम्मका सेयर बजार बन्द हुने

काठमाडौँ । आगामी आइताबारसम्म सेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज नेप्सेलेका अनुसार हालको समग्र अवस्थालाई मध्यनजर गर्दै बुधबार र बिहीबार समेत बजार बन्द हुने भएको हो ।
साबिकका दिनमा शुक्रबार र शनिबार बजार बन्द हुने गर्छ ।

