

राष्ट्रिय वाणिज्य बैंक लुट्ने ५ जना नेपाली सेनाको नियन्त्रणमा




काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लुट्न सक्रिय रहेका ५ जना नियन्त्रणमा परेका छन् । उनीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो।
उनीहरुले जेनजी आन्दोलनको दोस्रो दिन बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटेका थिए।
देशको माहोल फरक किसिमको बनेको बेलामा सुरक्षा निकायबाट कुनै खतरा नहुने भन्दै बैंक लुट्न तम्सिएकाहरु सेनाको फन्दामा फरेका हुन् ।