
प्रदर्शनकारीद्धारा राष्ट्रपति भवनमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले शितल निवास्थित राष्ट्रपति भवनमा आगजनि गरेका छन् ।
केही बेर अघि राष्ट्रपतिको भवनमा आक्रमण गरेका उनीहरुले अहिले भने राष्ट्रपतिको भवनमा नै आगजनी गर्न पुगेका हुन् ।

