
काठमाडौं । जेनजी समूहका २ जना प्रदर्शनकारीहरुले ज्यान गुमाएका छन् । उनीहरुले आज काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोलीबाट आफ्नो ज्यान गुमाएका हुन् ।
उनीहरुले प्रदर्शन गरि रहेका बेलामा प्रहरीले सुट गरेको गोली आज दिउँसो प्रदर्शनकारी माथि प्रहार भएको हो ।