रवि लामिछानेलाई जेनजी प्रदर्शनकारीहरुले जेलबाट बाहिर निकाले बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । मंगलबार जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त बनाएका छन् ।उनीहरुले ललितपुरमा रहेको नख्खु कारागारमा बस्दै आएका रविलाई थुनामुक्त गराएका हुन् ।Author बीमा दर्पण View all posts