जेनजीबाट घरमै आक्रमणमा परे देउवाको दम्पती बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । जेनजी समूहको आक्रामणबाट आफ्नो घरमै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती कुटपिटमा परेका छन् । बिहानैदेखि प्रदर्शमा होमिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि प्रहार गरेका छन् । Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचार पोखरा सहकारी प्रकरणः ८८ करोड ७० लाख हिनामिनामा अध्यक्षसहित ७ जना पक्राउ