बालेनले हाले स्टयाटस, भने जेनजी अब संयमित हुनुहोला बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले जेनजीलाई अब संयमित हुन अपिल गरेका छन् । उनले प्रधानमन्त्रीको राजिनामासँगै सामाजिक संजालमार्फत तस्तो अपिल गरेका हुन् ।Author बीमा दर्पण View all posts