
हिल्टन होटलमा आगजनी

काठमाडौं । देशभर एकासाथ प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताले हिल्टन होटलमा आगजनी तथा तोडफोड गरेका छन् ।
उनीहरुले एकपछि अर्को ठाउँमा आक्रमण गर्ने क्रममा हिल्टन होटेलाई समेत निशाना बनाएका हुन् ।

