
सर्वोच्च अदालत र उच्च अदालतमा मुद्दाको सुनुवाइ गरिने

काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा आज मुद्दाको सुनुवाइ नहुने भएको छ ।
सर्वोच्च अदालत र उच्च अदालतले सूचना जारी गरेर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा सुनुवाइ नहुने जानकारी दिएको छ ।

