कांग्रेसका सभापति देउवाको निवासमा तोडफोड बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा तोडफोड गरिएको छ । बूढानीलकण्ठ रहेको उनको निवासमा आन्दोलनकारीले गेटमा तोडफोड गरी घरभित्र प्रवेश गरेका हुन् ।Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचारकाबुलको पुनर्स्थापना केन्द्रमा पाकिस्तानको हवाई हमलामा ४०० जनाको मृत्यु