

सार्वजनिक सम्पत्तिमा नोक्सान पुगे सिधै गोलि चलाउन काठमाडौंका सीडीओको आदेश




काठमाडौं । जेनजी प्रदर्शनको प्रभाव चुलिदै जाँदा प्रशासनले गोली चलाउने आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालबाट सुरक्षाकर्मीहरूलाई त्यसरी गोली चलाउने आदेश जारी भएको हो।
त्यस्तो आदेश जारी गर्नुको पछाडी कुनै पनि सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुगेमा त्यसको सुरक्षाका लागि यस्तो कदम चालिएको बताइएको छ । त्यस्तो बेलामा प्रहरीले सिसाको गोली नभई रबरको गोलीबाट सुरुवाग गर्न लागेको बुझिएको छ ।