

यातायात व्यवस्था विभाग अगाडी जेनजीको अगजनी




काठमाडौं । संसद भवनमा सिधै आक्रामक शैलींमा छिरेका जेन्जी पुस्ताले यातायात व्यवस्था विभाग अगाडी समेत आगजनी गरेका छन् । भीड नियन्त्रण बाहिर गएपछि प्रशासनले कफ्र्यू जारी गरेको अवस्था छ ।
आदेश जारी भए पनि आन्दोलन रोक्किएको छैन । उनीहरुले यातायात व्यवस्था विभाग अगाडी समेत आगजनी गरेर विरोध प्रदर्शन गरेका हुन् ।