
नेपाल टेलिकमको सीआरबीटी सेवा अवरुद्ध

काठमाडौं । नेपाल टेलिकमको सीआरबीटी सेवा अवरुद्ध भएको छ । टेलिकमका अनुसार कलर रिंग व्याक टोन सेवामा समस्या आएको हो ।
त्यस्तै, अर्को सूचना जारी नभएसम्म सो सेवा सुचारु गर्न प्रयासरत रहेको समेत टेलिकमको विज्ञप्तीमार्फत जनाएको छ ।

