


सुनको मूल्य सोमबार प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो ।
सोमबार सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।