

घट्यो डिजेलको मूल्य




काठमाडौं । उपभोक्ता वर्गको हितलाइ ध्यानमा राखी निगमले स्वचालित मूल्य प्रणालिलाई विशेष महत्वका साथ निरन्तर लागु गरिरहेको जनाएको छ। पेट्रोलियम पदार्थको आगामी १५ दिनको लागि भोलि २०८२र०५र१६ गते राती १२ बजे बाट लागु हुनेगरि नयॅा मुल्य कायम गरिएको हो।
जस अनुसार पेट्रोलको मूल्य यथावत राखिएको, साविकको मूल्यमा डिजेल,मट्टितेलमा प्रति लिटर रु ४ घटाइएको र हवाइ इन्धनमा रु १ घटाइएको छ।पेट्रोलियम पदार्थ खरिद गर्दा नयॅा कायम गरिएको मुल्य अनुसार चेक गरि भुक्तानी गर्नुहुन समेत सम्पुर्ण उपभोक्ता वर्गमा अनुरोघ गरिएको छ।