
सिन्धुपाल्चोकमा पहिरोले गोठ पुर्दा तीन घरमा जोखिम



काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थितमा निकै क्षति पुर्याएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोका कारण सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थितमा निकै क्षति पुर्याएको छ ।
गए रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले तीन वटा घर जोखिममा परेका छन् । यस्तै पहिरोले भैसी र पाडा पुरेको छ ।

