
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।
कम्पनीले ९० लाख ९१ हजार १३ कित्ता आइपीओ मंगलबार नेप्सेमा सूचीकृत गराएको हो । पहिलो कारोबारका लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ ।
कम्पनीको दोस्रो बजार कारोबार भोलि अर्थात् भदौ ४ गते बुधवारबाट हुनेछ ।