एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार चयन बीमा दर्पण साउन १३, २०८२ काठमाडौं । एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार मनोनित भएका छन ।बैंकको संयुक्त साझेदार भारतको पंजाब नेशनल बैंकले राकेश ग्रोवरको स्थानमा सन्तोष कुमारलाई सञ्चालकमा मनोनीत गरेर पठाएको बैंकले जनाएको छ ।सोहीअनुसार कुमार सञ्चालकमा चयन भएका हुन् ।Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचारसंयुक्त राष्ट्रसंघ आवासीय संयोजक याहिया र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता