सनराइज ब्लुचिप फण्डले इकाईधनी १९ प्रतिशत लाभांश दिने बीमा दर्पण साउन १३, २०८२ काठमाडौं । सनराइज ब्लुचिप फण्डले इकाईधनीहरुका लागि आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट १९ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको जनाएको छ । Author बीमा दर्पण View all posts