
काठमाडौँ । नेपाली बजारमा आज स्थिर रहेको छ । आइतबार घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २९५ रुपैयाँ पुगेको छ ।