

नेप्सेमा कालिका पावरको बोनस शेयर सूचीकृत




काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले ७ प्रतिशत बोनस बापतको ६ लाख १० हजार ९९५ कित्ता
शेयर सूचीकृत भएको हो । ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०।८१ का लागि शेयरधनीहरुलाई ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
उक्त शेयर मंगलबारदेखि कारोबारमा आउनेछ