

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल प्रहरीको नियन्त्रणमा




काठमाडौं । सेयर लगानीकर्ताका रुपमा पछिल्लो समय चर्चामा रहेका एक लगानीकर्ता दिपेन्द्र अग्रवाल प्रकाउ परेका छन् । उनलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको खबर एकाएका बाहिरीएको हो ।
रकम अपचलन गरेको लगायतका विषयमा अनुसन्धानका लागि उनै अग्रवाललाई राजधानीस्थित टोखाबाट समातिएको हो ।
उनले ब्रोकरलाई समेत झुम्याएको खबर अहिले बजारमा बाहिरीरहेका छन् ।