

हिमालयन बैंकको एफपीओमा आवेदन दिने सकियो




यसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटलले छ । एफपीओमा सी(आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिने दिन सकिने छ ।
बैंकले असार ३२ गतेदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गरेको हो ।