

आईपीओ ल्याउदै विकास हाइड्रोपावर




काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले (आईपीओ) ल्याउने तयारी गरेको छ । उसले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको हो ।
यता, असार १८ गतेबाट असार २२ गतेसम्म आवेदन दिन मिल्ने छ भने सोहि अवधिमा माग अनुरुप आवेदन नपरेमा असार ३२ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।