

बढ्यो नेप्से परिसूचक, १३ अर्ब १८ करोड रुपैयाँको कारोबार




काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक बढ्न पुगेको छ । नेप्से परिसूचक सोमबार ३।४० अकंले बढ्न पुगेको हो ।
यता, परिसूचक बढेको दिन २६५९।२६ बिन्दुमा बजार कायम हुँदा ३ सय १८ कम्पनीले कारोबार गरेका छन् ।
नेप्सेका अनुसार ३ करोड ३६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको दिन १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ।
साथै, आज ७ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको परिसूचकमा देखिएको हो ।