
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएको जनाइएको छ ।
उनलाई शनिबार बसेको सञ्चालक समिति बैठकले नियुक्ती दिएको हो ।
यसअघि कम्पनीका नायब सीईओ पन्तलाई आजैबाट लागु हुन गरी आगामी ४ वर्षका लागि सीईओ बनेका हुन् ।