

सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर जारी गर्दै




काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको अवस्था छ ।
यता, कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निकष्कासन गर्न अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको जनाइएको हो ।
साथै, कम्पनीले ९.६ मेगावाटको सुपर माइ ए जलविद्युत परियोजना निर्माण गर्ने भएको हो ।