

राष्ट्रपति पौडेलले गरे दुवै सदनको अधिवेशनका लागि आह्वान




काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको जनाइएको छ। उनले वैशाख १२ गते शुक्रबारबाट सुरु हुने गरी अधिवेशन आह्वान गरेको जनाइएको हुन् ।
यता, बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय भएको बेलामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका निम्ति राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको अवस्था थियो।