
राजावादीले विज्ञप्ती निकाल्दै भने-धमिलो पानीमा माछा मार्ने प्रयास नहोस्

काठमाडौं । राजावादीहरुले सरकारले आफ्नो सभा बिथोलेको आरोप लगाएका छन् । शान्तीपूर्ण रुपमा सभा सम्पन्न गर्न खोज्दा सरकारले नै बिथोल्ने कार्य सुरु गरेकोर अकारण आफ्ना नेताहरु पक्रिएको र पक्राउ पूर्जी जारी गरेको बताएका हुन् ।
यस्तो छ विज्ञप्ती


