

प्रहरीले पक्रियो राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवल शमसेर राणालाई




काठमाडौं । नेपाल प्रहरीले रबिन्द्र मिश्रलाई प्रकाउ गरेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र सहित महामन्त्री धवल शमसेर राणालाई पक्राउ गरेको हो ।
यता सामाजिक अभियान्ताको नाममा चर्चा कमाएका स्वागत नेपाल लगायत अन्य पाँच जना प्रहरीद्धारा गिरफ्तार भएका छन् ।
सो गिरफ्तारीसँगै अनुसन्धान अघि बढाई बताइएको छ भने बाँकी अपडेट आउँने क्रम जारी छ ।