गार्डियन माइक्रो लाइफको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त बीमा दर्पण चैत्र १५, २०८१ काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको चैत ११ गतेको दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो । Author बीमा दर्पण View all posts
Banner news, उद्योग / पूर्वाधार, पर्यटन, राजनीति / समाज, समाचार तराईका विभिन्न स्थानमा छठको घाट बनाउन सुरु
Banner news, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार काँकरभिट्टा नाकाबाट आयात भयो तीन महिनामा सवा १२ अर्बको सामान
Banner news, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार कुलमानले भने : म उज्यालो नेपाल पार्टीमा आवद्ध छैन