नेप्सेको सीईओमा नारद लुइँटेल बीमा दर्पण चैत्र ११, २०८१ काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा नारद लुइँटेललाई नियुक्त गरिएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओमा नियुक्ती दिएको हो ।स्रोतका अनुसार उनी तारागाउँ विकास समितिको सदस्य सचिव समेत भइसकेका छन्।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारमन्त्रिपरिषद् निर्णय : एडिबीको ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौताका लागि वार्ता टोली गठन