

माघ मसान्तसम्म साढे ८ अर्ब रुपैयाँ बराबरको सरेण्डर




काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुमा ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको बीमालेख समर्पण सरेण्डर भएको छ । सो सरेण्डर ६२ हजार ५२ जनामार्फत भएको नेपाल बीमा प्राधिकरणले जनाएको हो ।
आइतबार जीवन बीमा कम्पनीहरुले सरेण्डरको तथ्यांक सार्वजनिक गर्दै प्राधिकरणले जम्मा ४ सय ४२ जनादेखि १५ हजार जनासम्मले सोही अवधिमा बीमालेख त्याग गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
हेर्नुस् सरेण्डर गर्ने बीमितहरुको तथ्यांक