
परराष्ट्रमन्त्री राणा सवार विमान काठमाडौं ल्याण्ड गर्न मुस्किल हुँदा पुर्याइयो कलकत्ता



काठमाडौं । भर्खरै परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान काठमाडौं ल्याण्ड गर्न खोज्दा सहजता पैदा भएको छ । सोही कारण उक्त विमान छिमेकी राष्ट्र भारतको कलकत्ता डाइभर्ट गरिएको जनाइएको हो।
अहिले काठमाडौंको मौसमा भिजिविटिली क्लियर नदेखिने जस्तै वातावरण बनेको छ । एक त प्रष्टसँग घाम लागेको छैन भने बिहानैदेखि मौसमकेही धुम्म नै रहेको देखिन्छ ।
ठिक यही अवस्थामा परराष्ट्रमन्त्री राणा चढेको विमान भारत लानु परेको बुझिएको छ ।


