
घट्यो सुनको भाउ
काठमाडौं । सुनको भाउ घटेको छ ।
साताको तेस्रो दिन ३ हजार ८ सय रुपैयाँ घट्न पुगको सुनको भाउ हिजो ५ हजारले घटेको थियो ।
यता नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँ कायम रहेको बताएको बेला
चाँदीको भाउ तोलाको १ सय १५ रुपैयाँले घट्दै ४ हजार ३९५ रुपैयाँ प्रति तोलामा बिक्री भइरहेको छ ।


