
दुर्गा प्रसाईं पक्राउ
काठमाडौं। व्यसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई साइबर ब्यूरोको टोलीले आफ्नो भक्तपुरमा रहेको नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नु अघि उनलेजेनजी शहीद रसिक खतिवाडकी आमा संसाद रचना खतिवडा लक्षित अभिव्यक्ति दिएका थिए।
उनको सो विषयमा संसाद खतिवडाले भावुक हुँदै आफ्नो मृतक छोरा फिर्ता ल्याउँने भए सांसद पद छोड्नेसम्म भनेकी थिइन ।


