
मनकारी सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स, ७२ लाख सहयोग गर्ने

काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख सहयोग गर्ने भएको छ । उसले रसुवा लगायतका बाढी पीडितलाई सो सहयोग गर्ने भभएको हो ।

