
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कार्की नियुक्त

काठमाडौ । नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशकमा पर्वत कार्की नियुक्त भएका छ्न । यस अघि समेत कार्की सोही संस्थाको सोही पदमा काम गरीसकेका व्यक्ति हुन् ।

