
कोशी प्रदेश प्रमुखमा राजेन्द्र महर्जन नियुक्त

काठमाडौ । कोशी प्रदेश प्रमुखमा राजेन्द्र महर्जन नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणको मुख्यालयको समेत माहोल बुझेका ऊनी कोशीको कमान्ड समाल्न पुगेका हुन् ।
उनको प्रवेशले पुर्वमा बीमा सेवा चुस्त दुरुस्त हुने अपेक्षा गरिएको छ ।

