
नेपाली बजारमा सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी द्ध हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

