
यस्तो छ आईएमई लाइफको असारको बीमाशुल्क

काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्सले २०८३, असार महिनामा कुल रकम सात करोड, छ लाख, पचपन्न हजार, चार सय एक्काइस रुपैयाँ पन्ध्र पैसा बराबरको दाबी भुक्तानी गरेको छ। उक्त दाबी रकममा एक सय उनान्नब्बे वटा बीमालेखहरु रहेका छन्।
कम्पनीले छोटो समयमा ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्न प्रतिबद्ध व्यक्त गरेको छ ।

