
मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बाेलाएकाे मन्त्रिपरिषद् बैठक सुरू भएकाे छ । प्रधानमन्त्री शाहले मङ्गलबार अपराह्न ४ बजेका लागि बाेलाएकाे मन्त्रिपरिषद् बैठक सुरू भएकाे हाे ।

