
राहदानी छपाईबारे छलफलका लागि सार्वजनिक लेखा समितिको बैठक बोलाइयो

काठमाडौं । अक राहदानी छपाई सम्बन्धि छलफल गर्न सुरु हुने भएको छ । प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठक बोलाइएको हो।
सो बैठक आगामी मंगलबार बिहान ९ बजे बस्नेछ भने नयाँ बानेश्वरस्थित संघीय संसद्भवनको सार्वजनिक लेखा समितिको बैठक कक्षमा छलफल हुनेछ ।
बैठकमा विद्युतीय राहदानी छपाइबारे छलफल हुनेछ ।

