
नेप्सेमा थपियो एशियन लाइफको २५ लाख कित्ता बढी बोनश सेयर

नेप्सेमा एशियन लाइफ इनस्योरेन्सको बोनश सेयर सूचिकृत भएको छ । कम्पनीको ५ प्रतिशत बोनश सेयर वापत २५ लाख ५७९.६०३५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको उक्त सूचिकृत भएको सेयर भोलिबाट दोसे बजारमा कारोबारमा आउनेछ ।

